Ads

सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने कांग्रेसको निर्णय


काठमाडाैँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो।

उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने पार्टीले निर्णय गरेको जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू