Ads

दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत


काठमाडाैँ । नेपाली कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्यमा दीपक खड्कालाई मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले उनलाई आज मनोनीत गरेका हुन् । खड्काका नेपाली कांग्रेस संखुवासभाका सभापतिसमेत हुन् ।

उनी संखुवासभाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित पनि भएका थिए । खड्का नेता शशांक कोइराला निकट मानिन्छन् ।

Ads

सम्बन्धित पोष्टहरू