काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालकी आमाकाे निधन भएकाे छ।
सर्वोच्च अदालतका न्यायाधीश फुँयालकी अामा सरस्वती माया फुँयाल(सुबेदी)काे ८६ वर्षको उमेरमा निधन भएकाे हाे ।
भक्तपुर स्थित निवासमा विहिबार दिउँसाे निधन भएको हो । पारिवारीक स्राेतकानुसार आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्