Ads

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्झौता संसद्‌मा पेस


काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संसद्‌मा पेस भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त सम्झौता संसद्‌मा पेस गरेका हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २२५ बमोजिम सम्झौताको अनुमोदन गर्न संसद्‌मा पेस गरिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू