Ads

सभामुखद्वारा दुःख व्यक्त


काठमाडौँ । सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनको असमयिक निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भनेका छन्, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”

Ads

सम्बन्धित पोष्टहरू