Ads

सभामुख घिमिरे र राष्ट्रिय सभाध्यक्ष दाहालबीच भेटवार्ता


काठमाडाैँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान संसद् सचिवालयमा सभामुख घिमिरे र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।

दाहाल राष्ट्रिय सभा अध्यक्ष भएपछि सभामुखसँग यो पहिलो औपचारिक भेट हो ।

उनी फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू