Ads

एमालेले बाेलायाे सचिवालय बैठक


काठमाडाैँ । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।

यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू