Ads

कलाकारहरूले यसरी मनाए होली (तस्बिरसहित)


काठमाडौं । आज देशका पहाडी तथा हिमाली जिल्लाहरू होलीमय भएका छन् ।

सबैले एकअर्कालाई विभिन्न रङ दलेर होली मनाइरहेका छन् । होलीलाई असत्यको हार र सत्यको जितको भएको पर्वका रूपमा मनाइन्छ ।

यही उमङ्गमा कलाकारहरूले पनि होली मनाइरहेका छन् । उनीहरूले समाजिक सञ्जालमा रङ्गिन तस्बिहरू सार्वजिनक गरेर आफ्नो होलीबारे फ्यानहरूलाई जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू