काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा ढकेन्द्र खतिवडा रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन्।
प्रतिक्रिया दिनुहोस्