Ads

सदन चलिरहँदा झ्याप-झ्याप बत्ती गएपछि… (तस्वीरहरू)


काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ ।
आधा घण्टामा २-३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए ।

कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै बत्ती गएको थियो ।

एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा पनि बत्ती गएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू