Ads

माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ


काठमाडौं । नेकपा माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।

खाम १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

Ads

सम्बन्धित पोष्टहरू