Ads

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा


काठमाडाैँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् ।

सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् ।

सरकार जाेगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासकाे मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् ।

आजै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चाैधरीले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू