Ads

सरकारले दियो भोलि सार्वजनिक बिदा


काठमाडौं । सरकारले भोलि (बिहीबार) ईद पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै भोलि (बिहीबार) इस्लामा धर्माबलम्बीहरुले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी दिएको होे ।

इदमा विशेष नमाज आदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ ।

ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा गर्ने परम्परा रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू