Ads

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ


काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई शपथ खुवाएका हुन् ।

घिमिरे बुधबार नै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू