काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कुराकानी भइरहेको छ ।
एमाले अध्यक्ष साढे ११ बजेको समयमा सिंहदरबार पुगेका हुन ।
प्रतिक्रिया दिनुहोस्