Ads

बालुवाटारमा सत्ता गठबन्धनको बैठक


काठमाडौं । सत्तारुढ दलको बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको एक नेताले बताए ।

बैठकमा सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक अहिले बिहान १० बजे सुरु भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू