Ads

प्रतिताेला २०० रुपैंयाँले घट्याे सुनको मूल्य


काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । बुधबार प्रतिताेला ५००  ले बढेकाे सुन बिहीबार भने २०० ले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३५ हजार ८०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीकाे मूल्य भने आज १५ रुपैंयाँले घटेर एक हजार ६५५ रूपैंयाँमा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू