Ads

एकैपटक २८ सहसचिवको सरुवा, कसको कहाँ [सूचीसहित]


काठमाडाैं । सरकारले २८ जना सहसचिवको एकैपटक सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २८ जना सहसचिवको सरुवा गरेको हो ।

सरकारले ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । भरतपुरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू