Ads

नेपालमा विश्वस्तरको डाटा सेन्टर निर्माण गर्न बीएलसी ग्रुप र योटा डाटा सर्भिसेसबीच सम्झौता


काठमाडौं । तेस्रो लगानी सम्मेलनमा आइतबार पहिलो एमओयू सम्झौतामा हस्ताक्षर भएको छ ।

जसमा नेपालको बीएलसी ग्रुप र भारतको योटा डाटा सर्भिसेस इन्डियाबीच सम्झौता भएको हो ।

विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निमार्णका लागि दुई पक्षबीच सम्झौता भएको हो ।
सीईओ सुधिर गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू