Ads

उप-निर्वाचन: बझाङमा थालियो मतगणना


काठमाडाैं। बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो ।

शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो ।
आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू