Ads

सुहाङ्ले कटाए ८ हजार, मतान्तर दुई हजार ६१८


इलाम, प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गरेका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पारेका हुन् ।

कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गरेका छन् । यो इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको गणना सकिँदाको परिणाम हो ।  यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू