काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ ।
आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो ।
बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्