Ads

प्रतिनिधिसभा बैठकमा आज पनि कांग्रेसको नाराबाजी


काठमाडाैं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेका छन्।

बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद बद्रि पाण्डेले बोलेसँगै कांग्रेसले नाराबाजी गरेको हो।

सहकारीको रकम अपचलन तथा ठगीमा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ।

Ads

सम्बन्धित पोष्टहरू