Ads

जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाउने सरकारको घोषणा


काठमाडौं । नेपाललाई विवाह गन्तव्य बनाउने सरकारले घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन विकासमा यसले मूख्य भूमिका खेल्ने जनाएका छन्।
उनले जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाउने बताएका हुन्।

Ads

सम्बन्धित पोष्टहरू