काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटको पूर्णपाठ पढ्नोस्–
प्रतिक्रिया दिनुहोस्