Ads

काठमाडौंमा यसरी मनाइयो श्रमिक दिवस (फोटो फिचर)


काठमाडाैं । आज मे १ तारिख, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । श्रमिक दिवसका अवसरमा काठमाडौंमा विभिन्न मजदुर संगठनहरूले झाँकीसहितको र्‍याली निकालेका छन् ।

विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा श्रमिक दिवस मनाउन थालिएको हो ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार नेपालभर श्रमिक दिवस मनाइँदै छ ।

 

Ads

सम्बन्धित पोष्टहरू