Ads

जनता समाजवादी पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने


काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ ।

पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।

Ads

सम्बन्धित पोष्टहरू