Ads

संसद्‌मा बोल्न पाउँ भन्दै रविले लेखे सभामुखलाई पत्र


काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा बोल्न पाउनुपर्ने माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्।

लामिछानेले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्न पाउनुपर्ने माग गर्दै सभामुख घिमिरेलाई पत्र लेखेका हुन्।

गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नका जवाफ दिनका लागि संसदमा बोल्न अनुमति दिन सभामुखसंग माग गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू