Ads

प्रधानमन्त्री वीर अस्पतालमा, दाँतको उपचार हुँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि वीर अस्पताल पुगेका छन् ।

आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू