काठमाडाैं । मन्त्रिपरिषद् बैठक बिहीबार अपराह्न बस्दैछ।
अहिले अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल (डोलप्रसाद) अर्यालले जानकारी दिए।
आजको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने जानकारी दिए।
‘मन्त्रिपरिषद्को नियमति बैठक हो। कुनै विशेष कार्यसूची छैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्