Ads

मदन भण्डारी जयन्तीमा ओलीले गरे वृक्षरोपण (तस्वीरहरू)


काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुवात गरेको छ ।

शुक्रबार एमाले नेता स्वर्गीय मदन भण्डारीको जन्म स्मृतिको अवसरमा युवा सङ्घले उक्त कार्यक्रमको सुरुवात गरेको हो ।

अभियानको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी नगरपालिकास्थित झरुवारासीमा वृक्षारोपण गरी गरेका हुन् ।

तस्बिरमा हेर्नुहोस् :

Ads

सम्बन्धित पोष्टहरू