काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको थियाे । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।
एमाले सचिवालय बैठकमा २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्