Ads

प्रचण्डको विपक्षमा मतदान गर्न एमालेको ह्विप


काठमाडौं । नेकपा एमालेले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न एमालेको ह्विप जारी गरेको छ।

यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो ह्विप जारी गरेका हुन्।

Ads

सम्बन्धित पोष्टहरू