Ads

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चङ सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् ।

भेटको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

नेपाल र चीनका विभिन्न आयामहरुमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यसअगाडि परराष्ट्रमन्त्री राणालाई भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू