काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्यमा बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । याे आइतबारकाे तुलनामा प्रतिताेला १ सयले बढी हाे ।
यस्तै तेजाबी आज सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्