Ads

लुम्बिनीको मुख्यमन्त्रीका लागि एमालेका आचार्यको दाबी पेस


काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

सोमबार कांग्रेस र एमालेको समर्थनसहित आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थन छ ।

Ads

सम्बन्धित पोष्टहरू