Ads

आज सुन र चाँदीको मूल्य स्थिर


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी आज सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज सोमबारकै मूल्य स्थिर रही १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू