Ads

आज रास्वपा केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा सङ्गठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको साे पार्टीले जनाएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू