Ads

बंगलादेशका राष्ट्रपतिले गरे संसद विघटन


काठमाडाै‌‌‌‌ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद भङ्ग भएको घोषणा गरेका छन्।

मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको घोषणा गरेका हुन्।

आन्दोलनमा सहभागी नेताहरूले संसद भङ्ग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका थिए।

२६ वर्षीय विद्यार्थी नेता नहिद इस्लामले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै मंगलबार दिउँसो ३ बजेसम्म संसद भंग गर्न माग गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू