Ads

नागपोखरीमा बिहानैदेखि भक्तजनको भीड [फोटो फिचर]


काठमाडाैं । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ ।

आज घरको मूल ढोकामाथि नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने गरिन्छ ।

नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय नहुने धार्मिक विश्वास छ ।

नाग पञ्चमीका अवसरमा आज काठमाडौं उपत्यकाका नक्सालस्थित नागपोखरी, ललितपुरको नागदह र भक्तपुरको नागपोखरीमा पूजाआजा गर्ने श्रद्धालुहरूको बिहानैदेखि भीड लागेको छ ।

Ads

सम्बन्धित पोष्टहरू