Ads

तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।

बिहीबार तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

यता चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ।  बिहीबार चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू