काठमाडौं। महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीले राजनीतिक दलको आयव्ययको लेखा परीक्षण शुरु गरेको छ।
निर्वाचन आयोगको आग्रहबमोजिम कार्यालयबाट खटिएका तीन विज्ञ कर्मचारीको टोलीले राजनीतिक दलको आव २०७९/८० को लेखा परीक्षणको जाँचबुझ शुरु गरेको हो।
राजनीतिक दलले बुझाएको आयव्ययको विवरण अपारदर्शी र शंकास्पद देखिएपछि आयोगले गत वर्षदेखि जाँचबुझ गर्न थालेको हो।
आजको गोरखापत्र दैनिकमा समाचार छ,
प्रतिक्रिया दिनुहोस्