Ads

म्याग्दीमा बोलेरो दुर्घटना, एक जना गम्भीर घाइते


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा आज बिहान दुर्घटना भएको ग १ ज ७९४५ नम्बरको बोलेरो जीप ।

टिकोटबाट बेनीतर्फ आउन लागेको बोलेरोमा सामान राख्ने क्रममा भिरालो सडकबाट पछाडि गुडेर भिरबाट खस्दा एक जना सख्त घाइते भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू