Ads

सहकारी छानबिन समितिले दीपेश पुनसँग बयान लिँदै


काठमाडौं । सहकारी छानबिन समितिले दीपेश पुनसँग बयान लिने भएको छ ।

आज उनलाई बयानका लागि बोलाइएको छ । उनीसँग सम्बन्धित सहकारीमा बयान लिनुपर्ने देखिएकाले बोलाइएको समिति स्रोतले जानकारी गराएको छ ।

Ads

सम्बन्धित पोष्टहरू