Ads

नुवाकाेटकाे साततले दरबारकाे पुनर्निर्माण सुरु


नुवाकाेट ।  भूकम्पका कारण क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित विभिन्न आठवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको पुर्ननिर्माण सुरु भएको छ ।

दरबारसहित सम्पदा पुर्ननिर्माणको कार्य वि.सं २०७६ जेठमा काम सुरु गरेर ४५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि कोभिड-१९ लगायत कारणले चिनियाँ पक्षले  बिचमा रोकेको काम अहिले पु : सुरु भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू