Ads

पत्रकार शर्मालाई पितृशोक


काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य वासुदेव शर्मा ९बविन०लाई पितृशोक परेको छ ।

उनका पिता लीलाध्वज स्वारको भक्तपुर दुवाकोटस्थित आफ्नै निवासमा गए राति निधन भएको हो ।

लामो समयदेखि मेरुदण्डको पक्षघातबाट पीडित उनि ८१ वर्षका थए । स्वर्गीय स्वारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनका शर्मासहित पाँच सन्तान छन् ।

Ads

सम्बन्धित पोष्टहरू