Ads

तोलामा पाँचले बढ्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा पाँचले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज एक हजार नाै सयमा काराेबार भइरहेकाे हाे ।

Ads

सम्बन्धित पोष्टहरू