Ads

संवैधानिक परिषद्को बैठक आज बस्दै


काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न आज संवैधानिक परिषद् बैठक बोलाइएको छ ।

बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुने निर्णय गर्न सकेको थिएन ।

Ads

सम्बन्धित पोष्टहरू