Ads

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडाैं । आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्दै छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा साँझ ५ बजे बस्नेछ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत विषयमा छलफल हुने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू