Ads

पत्रकार महासंघका कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा


नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका विष्टले शुक्रबार राजीनामा दिएका हुन् ।

यसअघि २४ भदौमा अध्यक्ष पोख्रेलले पदबाट राजीनामा दिएका थिए ।

विष्टको राजीनामा पत्र:

Ads

सम्बन्धित पोष्टहरू